Tuesday 15th July 2025

नक्कले प्रेम स्याङ्तानको दशैँको बेलामा बोलको गीत बजारमा (म्युजिक भिडियो )

7 years अगाडी

कुवेत – दशैँ नजिकिदै गर्दा नक्कले प्रेम स्याङ्तानले दशैँको कोशेली स्वरुप “दशैँको बेलामा ” बोलको गित बजारमा ल्याएका छन् । कुवेतलाई कर्मथलो बनाई बसेका नक्कले प्रेम स्याङ्तानको दशैँको बेलाको उक्त म्युजिक भिडियोलाई आफ्नै युटुब च्यानल नक्कले प्रेम स्याङ्तान मार्फत बजारमा ल्याएको हो ।

उक्त म्युजिक भिडियोमा प्रेम , राज , सन्दिप , राहुल र अनिताको अभिनय तथा नृत्य रहेको छ । सब्द, लय तथा संगीत नक्कले प्रेम स्याङ्तानको रहेको छ ।म्युजिक भिडियो लाई नबिन कुमार के सीले छायांकन गरेका छन् भने पवन सिमखडाले सम्पादन गरेका छन् ।

बिक्रम कार्कीको ब्यबस्थापन रहेको उक्त म्युजिक भिडियोको निर्देशन राहुल रसाइलीले गरेका छन् ।

भिडियो :-

https://youtu.be/HJhZKn0BOoE

 

          September 20, 2018 8:48 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...