Tuesday 15th July 2025

ट्रेलरमा नै यतिसम्म यौनजन्य दृश्यहरु भरिएका छन् कि यो सिरिज निकै बोल्ड हुनुका साथै अत्याधिक चर्चामा रहने पक्का छ

7 years अगाडी

मुम्बइ। एकता कपुरको अहिलेसम्मकै बोल्ड भनिएको वेब सिरिजको ट्रेलर रिलिज भएको छ । ‘ट्रिपल एक्स’ (XXX) नामको यो वेब सिरिजको ट्रलर एएलटी बालाजी च्यानलले रिलिज गरेको हो । ट्रेलरमा नै यतिसम्म यौनजन्य दृश्यहरु भरिएका छन् कि यो सिरिज निकै बोल्ड हुनुका साथै अत्याधिक चर्चामा रहने पक्का छ । यो वेबसिरिजमा यौन, महिलाहरु र विवादको मिश्रण देख्न पाइनेछ ।

ट्रेलरमा अत्याधिक यौनजन्य दृश्य भएको भन्दै सुरुमै चेतावनी राखिएको छ । सिरिजमा शान्तनु महेश्वरी, अंकित गेरा, रित्विक धंजानीको मुख्य भूमिका छ । फिल्ममा बोल्डनेसको जिम्मा कायरा दत्त र मेहरिन माजदाले लिएका छन् । यी दुवै हिरोइनले निकै बोल्ड दृश्य दिनेछन् । अल्ट बालाजीको यो वेबसिरिज ५ फरक फरक कहानीमा आधारित हुने बताइएको छ । हेर्नुहोस् ट्रेलर –

https://youtu.be/NnGJ6xdiEGs

          September 23, 2018 3:10 pm | चलचित्र,भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...