Sunday 9th November 2025

अचम्मको मन्दिर ! जहा समुद्रमा तैरिन्छ शिवलिंग

7 years अगाडी

भारतको तामिलनाडुमा रामेश्वरमको नजिक एक मन्दिरको शिवलिंग समुन्द्रमा तैरिन्छ । यहाँ भक्तजन पानिमा पसेर शिवलिंगसम्म पुग्छन् र पुजा गर्छन । किवदन्ती अनुसार यो ठाँउमा भागवान श्रीरामले रावणलाई युद्धमा हराएपछि विभीषणको राज्याभिषेक भएको थियो । रामेश्वरम देखि १३ किलोमिटर दुरीमा कोन्थदारामार मन्दीर छ । जसलाई विभीषणको एकमात्र मन्दिर मानिन्छ ।

यो मन्दिरको छेउमा बंगालको खाडी र मन्नारको खाडीको समुद्र छ । यही समुद्रमा ढुंगाको शिवलिंग बनेको छ । जसलाई मानिसहरुले पुजा गर्छन् । यो शिवलिंग कहिलै समुद्रमा डुव्दैन । यो मन्दिरमा एक दुरबीन समेत राखिएको छ ।जसको मद्दतले राम सेत देख्न सकिन्छ । दुरबीनबाट सेतु हेरेको १० रुपैयाँ लिइन्छ । यहाँबाट समुद्रमा तैरिरहेको ढुंगाबाट बनेको पुल देख्न सकिन्छ । जुन पुल कुनै बेला ४८ किलोमिटर लामो थियो र लंकासम्म जोडिएको थियो ।

          September 25, 2018 1:07 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...