Saturday 14th February 2026

मोडल सन्जीब ठकुरी र धनु सिंहको “ल्याङ्ग ल्याङ्ग” सार्वजनिक (भिडियोसहित)

7 years अगाडी

कमल सिंह ठकुरी –
काठमाडौं – नेपाली साङ्गितिक बजारमा विभिन्न गीतहरु दिनप्रतिदिन आईरहदा मोडल सन्जीब ठकुरी र गायक धनु सिंहको डिजे गीत “ल्याङ्ग ल्याङ्ग” हालै मात्र सार्वजनिक भएको छ।

गायक धनु सिंह ठकुरी र मिना अधिकारीको आवाज रहेको उक्त गीतमा शब्द/संगीत पनि गायक ठकुरीकै हो। दिपक अधिकारीको निर्देशनमा मोडल सन्जीब ठकुरी र सरस्वती दुलालले नृत्य तथा अभिनय गरेको म्युजिक भिडियोको छयान्कन महेश महराले गरेका हुन भने गीतको सम्पादन अर्जुन खड्काले गरेका छन।

यस गीतलाई म्युजिक नेपाल प्रालिको अफिसियल युटुब च्यानल मार्फत बजार व्यवस्थापन गरीएको छ ।

अब हेरौ उक्त गीतको पूरा म्युजिक भिडियो।

          September 27, 2018 3:07 am | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...