पढ्नुहोस र सेयर गर्नुहोस,जप्नुहोस यी नौ वटा मन्त्र,जसले तपाइको जीवन नै परिवर्तन गराइदिनेछ
7 years अगाडी
Susma Dhakal
मानिसहरुले आफ्नो ग्रह दोषले गर्दाअनेकौ समस्याहरु झेलिरहेका हुन्छन् । यस्ता उपायहरु छन् जसको सही ढंगबाट सदुपयोग गरियो भने ग्रहलाई अनुकुल बनाएर लाभान्वित पनि बनाउन सकिन्छ ।
यी नवग्रहको मन्त्र जप गर्नुहोस्:
१.सूर्य मन्त्र : ॐ ह्रीं ह्रों सूर्याय नम : २.चन्द्रमा मन्त्र : ॐ ऐं क्लीं सोमाय नम ३.मंगल मन्त्र : ॐ हूं श्री मंगलाय नम ४.बुध मन्त्र : ॐ ऐं श्रीं श्रीं बुधाय नम
५.बृहस्पति मन्त्र : ॐ ह्रीं क्लीं हूं बृहस्पतये नम ६.शुक्र मन्त्र : ॐ ह्री श्रीं शुक्राय नम ७.शनि मन्त्र : ॐ ऐं ह्रीं श्रीं शनैश्चराय नम
८.राहु मन्त्र : ॐ ऐं ह्रीं राहवे नम केतु मन्त्र ९.केतु मन्त्र : ॐ ह्रीं ऐं केतवे नम
September 27, 2018 11:58 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...