Friday 12th September 2025

हजारौ सपना बोकेर विदेश गएका पाँच युवा एकैसाथ बाकसमा फर्किए !

7 years अगाडी

वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएका ५ नेपाली कामदारको शव बिहीबार त्रिभुवन विमानस्थलमा ल्याइएको छ । ती शवमध्ये ४ वटा मलेसिया र एक कतारबाट आएको हो ।

मलेसियामा मृत्यु भएका सर्लाहीका आइतसिंह गोले, नवलपरासीका दुर्गासिंह राना, रौतहटका धमेन्द्रशाह गुप्ता, सिराहाका रामकिशोर मण्डल र कतारमा मृत्यु भएका रौतहटका रामबाबु साह तेलीको शव आएको हो । ती शवको परिवारले जिम्मा लिएर आ-आफ्नो गाँउ लिएर जाने तयारी भइरहेको छ । वैदेशिक रोजगार व्यवस्थापन बोर्डले शवलाई घरसम्म लैजाने व्यवस्था गरेको छ ।

          September 28, 2018 11:07 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...