Monday 12th January 2026

सेयर गर्नुहोस,यी मन्त्र जप्दै भगवान गणेशलाई चढाउनुहोस् लड्डु, त्यसपछि हुन्छ चमत्कार

7 years अगाडी

साताको मंगलबार भगवान गणेशको ब्रत बस्ने गरिन्छ । मानिसले आफ्नो मनोकामना पूरा गर्न भगवान गणेशको ब्रत बस्ने देखि लिएर विभिन्न किसिमका फलफुल, लड्डु र पैसा पनि चढाउँछन्। 

अहिलेको यो समय भगवान गणेशको उत्सवको रुपमा हेरिन्छ । यो समयमा गणेश भगवानलाई एक मन्त्र जप गरेमा हर संकट हटेर जाने विश्वास रहँदै आएको एक ज्योतिषाचार्य पं. प्रवीण द्दिवेदीले बताएका छ्। उनले भनेका छन् बुध ग्रहसँग जोडिएको दोष पनि कमगर्न सकिन्छ।

यस्ता छन् तीन मन्त्र  १) श्री गणेशाय नमः  २) ऊँ गंण गणपतताय नमः ३) ऊँ विघ्नेश्वराय नमः

मन्त्र जप गर्ने विधि  : विहान नुहाएर शुद्ध भएपछि भगवान गणेशको मन्दिर, मूर्ति वा तस्विर रातो कपडाले ढाकेर स्थापित गर्ने। भगवान गणेशको पूजा गरेर फुल अक्षता, ध्यू चढाएर अगरबत्ति बाल्ने अनि लड्डु र फलफुल चढाउने। कुशको आसनमा बस्ने र पन्ना वा रुद्राक्षको मालाले कुनै एक मन्त्रले जप गर्ने । कम्तिमा ५ माला जप गर्नुपर्दछ ।

          September 28, 2018 11:23 am | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...