“फेसबुक ह्याक भयो, ५० करोड प्रयोगकर्ता प्रभावित !!!”
7 years अगाडी
Nepal Drishti
– महत्वपूर्ण सुरक्षा प्रणालीमा हमला भएको फेसबुकद्वारा घोषणा ।
– पचास करोड प्रयोगकर्ता को पासओर्ड र गोप्य जानकारी चोरी भयो ।
– यो घटना कसले गरायो? अझै अन्योल ।
शुभास शाह – महत्वपूर्ण सुरक्षा प्रणालीमा हमला भएको फेसबुकद्वारा घोषणा पचास करोड प्रयोगकर्ता को पासओर्ड र गोप्य जानकारी चोरी भयो यो घटना कसले गरायो? अझै अन्योल ।
गएको बिहिबार फेसबुकको सुरक्षा प्रणाली तोडेर ह्याकर हरुले धेरै प्रयोग कर्ता हरुको पासवर्ड चोरि गरेका छन् । उनीहरुले फेसबुकको टोकन चोरी गरि सजिलै प्रयोगकर्ता को जानकारी हासिल गरेका हुन् ।
डिजिटल टोकन भनेको पासवर्ड जस्तै हो जसले लग इन नगरी अरुको फेसबुक अकाउन्ट प्रयोग गर्न सकिन्छ । एक पटक लग इन गरे पछि फेरी लग इन गरिरहनु पर्दैन ।
तपाइको अकाउन्ट पनि चोरी भएको हुन सक्छ । आफ्नो अकाउन्टको पासवर्ड बदल्न फेसबुकले सबैलाई अनुरोध गरेको छ ।

September 29, 2018 12:12 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...