मोडल सन्जीब ठकुरी र रीना थापा अभिनित “ए है काली” बजारमा (भिडियोसहित)
7 years अगाडी
Nepal Drishti
कमल सिंह ठकुरी
काठमाडौं – मिलन फिल्मस प्रालिको प्रस्तुतिमा राजकुमार हुमागाई र सुर्यमणी आचार्यको लोक दोहोरी गीत “ए है काली” बजारमा आएको छ।
बहुचर्चित गायिका टीका पुन, राजकुमार हुमागाई र सुर्यमणी आचार्यको आवाज रहेको छ। भिमसेन खतिवडा र राजकुमार हुमागाईको शब्दमा सुर्यमणी आचार्य र राजकुमार हुमागाईकै म्युजिक रहेको छ।
मिलन श्रेष्ठको निर्देशनमा चर्चित मोडल सन्जीब ठकुरी र रिना थापा मगरले अभिनय गरेको गीतको म्युजिक भिडियोमा सागर गौतमले क्यामेरामा दृश्य कैद गरेका हुन।
रोशन धितालको सम्पादनमा मिलन फिल्मस प्रालि नै युटुब च्यानल मार्फत बजारमा ल्याएको हो।
हेर्नुहोस उक्त गीतको पूरा भिडियो।
September 29, 2018 2:53 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...