Thursday 25th December 2025

स​र​कार अझै प​नि निर्म​लाको न्याय​को लागि ढिला सुस्ति ?????

7 years अगाडी

झन्डै १ महिना हुन् लाग्यो  तर पनि निर्मल पन्तले अझै किन न्याय पाइनन् त ?नेपाली जनसम्पर्क समिति क्यानाडा का प्रवक्ता श्री सीता सापकोटा को यस्तो भनाइ छ ।
देश​मा दिन​प्र​ति दिन​ म​हिला हिम्सा, ब​ल​त्कार र​ ब​ल​त्कार प​छिको ह​त्या ज​स्ता ज​घ​न्य​ अप​राध​ह​रुका घ​ट​नाह​रु ब​ढिर​हेका छ​न । न्याय​ माग्दा ज​न​ताले लाठि र गोलि खानु प​रेको छ​ ।ब​ल​त्कार प​छि ह​त्या ग​रिएकि १३ ब​र्षे निर्म​लाको न्याय माग्दै ठाऊ ठाऊमा स​ड​क तातेको छ​ । निर्दोश​लाई ल्याएर घ​ट​ना ढाकछोप ग​र्न खोज्नु , छान​विन​मा ढिलासुस्ति ग​र्नु अनि प्र​ म​ ज​स्तो ब्य​क्तिले बाम दिदि ब​हिनिको बारेमा दिएको अभिब्य​क्तिले ज​न​ताको मन​​मा झ​नै चोट​ पुगेको छ​ ।
बर्तमान सरकारले एउटा सच्चा , इमान्दार , साहासि पुर्व D.I.G. रमेश खरेललाइ दुर्गम ठाउमा पठाएर उनलाई पाखा लगाउन खोजेको यिनै अप​राधिलाई जोगाउन​ कै लागि थियो त​ ? ए स​र​कार अझै प​नि निर्म​लाको न्याय​को लागि ढिला सुस्ति ग​रियो र​ ढाकछोप ग​र्न​ खोजियो भ​ने देश​का गाऊ गाऊबाट मात्रै न​भै बिदेश​का ग​ल्लि ग​ल्लि बाट​ म​हिला दिदि ब​हिनि ह​रु उत्र​ने छ​न्, बेलैमा स​र​कार​को ध्यान जाओस । ब​रु आफ्ना क्रार्य​क्र​ता र आफ​न्त​ ब​चाउनु प​र्यो भ​ने ग​ण​त​न्त्र​ या कुनै दिव​स​ पारेर चाल​च​ल​न ठिक भ​एको भ​नेर छुटकारा दिदा हुदैन​ र​ ???

Sita Sapkota
प्रवक्ता/Spokesperson
नेपाली जनसम्पर्क समिती क्यानडा
(Nepalese People’s Coordination Committee-NPCC Canada)

          September 30, 2018 4:29 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...