Friday 12th September 2025

नेकपा विवाद–माधव नेपाल समूहकाे तयारी यस्ताे छ

7 years अगाडी

काठमाडौँ, १६ असोज ।  नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल निकट केन्द्रीय सदस्यहरुले नेतृत्व नसच्चिए देशव्यापी जागरण अभियान चलाउने निश्कर्ष निकालेको छ । ‘पार्टी नेतृत्व समेत रहनुभएका प्रधानमन्त्रीले विधि र प्रक्रियाअअनुसार पार्टी सञ्चालन गर्नेभन्दा पनि एकलौटी ढंगले अघि बढ्ने देखियो ।’

भेलाको संयोजनकर्तामध्येका केन्द्रीय सदस्य जगन्नाग खतिवडाले भने, ‘नेतृत्व सच्चिएन भने देशभर सर्वसत्तावादी चरिणविरुद्ध कार्यकर्ताहरुलाई सचेत र संगठीत पार्ने, सचिवालय र स्थायी कमिटीमा रहेका नेताहरुलाई अडानका साथ बैठकमा प्रस्तुत हुन दवाव दिने, देशभर भ्रष्टाचार र कुशासनविरुद्ध आम जागरण पैदा गर्ने निष्कर्षमा पुगेका छौं ।’

          October 2, 2018 11:16 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...