आमाको काखमा भएको मान्छे कहिल्यै दुःखी हुँदैनन्’ यो भनाई हो अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको । मान्छे मात्र होइन, आमाको काखमा भएका जनावरहरु पनि निकै खुसी र सुखी हुन्छन् । पत्याउनु हुँदैन भने ब्राइट साइडले आफ्नो वेबसाइटमा राखेका यी २० तस्बिरहरु हेर्नुहोस् । यी तस्बिरले तपाईंको मुड राम्रो बनाउनेछ ।















