सैँमा यात्रुबसले पालो कुर्नु नपर्ने
7 years अगाडी
Nepal Drishti
दसैँका लागि गाडीले पालो कुर्नु नपर्ने भएको छ। यात्रुहरुको चापलाई व्यवस्थापन गर्न दसैँ अवधिभर पालो नियम हटाइएको हो।
यातायात व्यवस्था विभाग, यायातात व्यवसायी र प्रहरीबीच सोमबार भएको छलफलमा दसैँको यात्रालाई सहज बनाउन सबै गाडीलाई यात्रु भरेपछि छुट्न दिने सहमति भएको छ। ‘कतिपय ठाउँका यात्रुबस एक हप्तासम्म पालो कुरेर छुटे्ने गर्छन्।
तर अब दसैँभर त्यसरी पालो कुर्नुपर्दैन’ महागरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ उपरीक्षक वसन्त पन्तले बताए।
विगतजस्तो यसपटक व्यवसायीले नयाँ बस नहालेपछि दसैँको चापलाई लक्षित गरी पालो नबस्न पर्ने व्यवस्था मिलाईएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...