ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको ५९ हजारमा किनबेच
7 years अगाडी
Susma Dhakal
काठमाडौं, १७ असोज । आज सुनको मूल्य तोलामा ९ सय रुपैंयाले बढेको छ । आज छापावाला सुन प्रतितोला ५९ हजार रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको छ ।
चाँदीको भाउ पनि तोलामा १५ रुपैंयाले बढेर प्रतितोला ७५० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।
October 3, 2018 12:35 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...