

निरुता खत्री र धिरेन्द्र गड्तौलाको “सुर्खेत बुलबुले ताल ” बोलको गीत (म्युजिक भिडियो )
7 years अगाडी
Nepal Drishti

काठमाण्डौ- देउडा गायिका निरुता खत्री र धिरेन्द्र गड्तौलाको “सुर्खेत बुलबुले ताल ” बोलको गित बजारमा आएको छ । देउडा गायिका निरुता खत्री र धिरेन्द्र गड्तौलाको स्वर रहेको उक्त म्युजिक भिडियोलाई बिशेष फिल्मसको युटुब च्यानलले बजारमा ल्याएको हो ।
उक्त म्युजिक भिडियोमा टेक बिष्ट र हिमानी ढुंगालको अभिनय तथा नृत्य रहेको छ । सब्द लक्ष्मण जोशीको रहेको छ भने संगीत तथा एरेन्ज बिजय थापाको रहेको छ ।म्युजिक भिडियो लाई चक्र बरालले छायांकन गरेका छन् भने प्रविन रेशमी मगरले सम्पादन गरेका छन् ।
विशेष डिजिटल रेकडिङ प्रालिले उत्पादन गरेको उक्त देउडा गीतको म्युजिक भिडियो लाई भिम थापाले निर्देशन गरेका छन् ।
भिडियो :-

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी
Loading...

