चिनियाँ अभिनेत्रीलाई १२ करोड डलर जरिवाना
7 years अगाडी
Susma Dhakal
एजेन्सी, १८ असोज । कर छलेको लगायतका अभियोगमा चिनियाँ मेगास्टार फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ ।आफुमाति आरोप लगोपछि गत जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोष्ट गर्दै माफी मागेकी छिन् ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तोकिएको समयमा जरिवना तिरेमाा भने उनीमाथि आपराधिक मुद्धा लाग्ने छैन । उनी चीनकै सबैभन्दा महँगी अभिनेत्री मानिन्छिन् ।
केही फिल्म स्टारहरु निर्माण कम्पनीसाग दुई खालके सम्झौता गर्ने गरेको बताईएको छ । एउटा कम रकम देखाईएको र अर्को यथार्थ रकम रहेको छ । पछि कर तिर्दा उनीहरु कम रकम उल्लेख भएको सम्झौता देखाउने गर्छन् ।
October 4, 2018 12:48 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...