सज्जन धामी र इरानी सुन्दरी धामको “काँछै माया जाल ” बोलको गीत (म्युजिक भिडियो )
7 years अगाडी
Nepal Drishti
काठमाण्डौ- देउडा गायक सज्जन धामी र इरानी सुन्दरी धामको “काँछै माया जाल “बोलको गित बजारमा आएको छ । देउडा गायक सज्जन धामी इरानी सुन्दरी धामको स्वर तथा सज्जन धामीको आफ्नै सब्दमा रहेको उक्त म्युजिक भिडियोलाई सज्जन धामीको युटुब च्यानलले बजारमा ल्याएको हो ।
उक्त म्युजिक भिडियोमा सज्जन धामी र इरानी सुन्दरी धामको अभिनय तथा नृत्य रहेको छ । लय तथा एरेन्ज दिपक संगम बि .सीको रहेको म्युजिक भिडियो लाई राजेस कुमारले छायांकन गरेका छन् भने निर्मल थापाले सम्पादन गरेका छन् ।
भिडियो :-
October 4, 2018 4:30 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...