Friday 13th February 2026

रामजी खाड र रोशन सिंहले ल्याए बेटल गीत “तन्नेरी” ( भिडियो )

7 years अगाडी

कमल सिंह ठकुरी-
काठमाडौं – नेपाली साङ्गितिक बजारमा एकपछि अर्को विभिन्न गीतहरू आउने क्रम भइरहदा फेरि अर्को बिल्कुलै नयाँ बेटल गीत “तन्नेरी” नामक हालसालै मात्र बजारमा आएको छ।

जहाँ गएपनी सबै केटि मेरै हुन भन्ने गरेका केटाहरुलाई गीतका शब्द मार्फत झटका दिइएको छ। साथै राम्री देखे जस्को नि मन खान्छ भन्ने खालको जवाफसवाल गीतै मार्फत गरीएको यस बेटल गीतमा बहुचर्चित गायक द्वय रामजी खाड र रोशन सिंहको आवाज रहेको छ।

मुकेश सुबेदीको शब्दमा रोशनले नै म्युजिक भरेका छन। यस गीतलाई रामजी खाडकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

हेर्नुहोस बेटल गीत “तन्नेरी”

          October 6, 2018 8:03 am | भिडियो,संगीत


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...