२६% नगद लाभांश पाउन लागेका शेयरधनीहरुबारे जान्नुहोस्
7 years अगाडी
Susma Dhakal
काठमाडौं, २१ असोज । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २६.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको असोज २१ गते आइतबार सम्पन्न बैठकले कर प्रयोजनको लागि समेत उक्त नगद लाभांशको निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएपछि आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
October 7, 2018 12:44 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...