अपडेटः बझाङमा जीप दुर्घटना हुुँदा मृत्यु हुने संख्या ३ पुग्यो, ७ घाईते
7 years अगाडी
Nepal Drishti
- रिदम सिंह,
बझाङ, २३ असोज । बझाङ जिल्लामा जीप दुर्घटना हुुँदा ३ जनाको मृत्यु भएको छ । बागथलाबाट विजगडाको लागि छुटेको से १ ज ७२ ट नम्बरको जीप मंगलबार बिहान ८ बजे दुर्घटनामा परेको हो ।

दुर्घनामा परि २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाईते भएका छन । घाईते मध्ये ७ जनाको उपचारको लागि काठमाडौ पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
७ जना घाईतेको थप उपचारका लागि काठमाडौंबाट सिम्रिक एयरको हेलिकप्टर, बझाङको लागि उडिसकेको बताइएको छ ।
मृत्यु हुनेमा कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ३५ वर्षीय प्रेम बोहरा,६५ वर्षीया विष्ना देवी बोहरा,र कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ५ का ५६ बर्षीय धनबहादुर बोहरा रहेका छन् ।
October 9, 2018 4:53 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...