Thursday 25th December 2025

राज गिरी र अमृत भारतीको दसैं गीत “मालती” सार्वजनिक (भिडियो सहित)

7 years अगाडी

कमल सिंह ठकुरी/काठमाडौं – भारती फिक्चर्स म्युजिक प्रालिको प्रस्तुतिमा राज गिरीको “मालती” नामक दसैं गीत हालै मात्र सार्वजनिक भएको छ।

यस गीतमा गायक अमृत भारती र गायिका दिया पुरीको आवाज रहेको छ। शब्द/सङ्गीत पनि भारतीकै रहेको छ।

खमेश श्रेष्ठको निर्देशनमा राज गिरी, वर्षा चौलागाईं र राजुले अभिनय गरेको म्युजिक भिडियो छयानकन प्रबेश पोखरेलले गरेका हुन भने सुरेस श्रेष्ठले गीतको सम्पादन गरेको भिडियोलाई मोडल सन्जीब ठकुरीको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याएको हो।

“मालती” नामक दसैं गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोला।

          October 11, 2018 3:18 am | भिडियो,संगीत


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...