Sunday 9th November 2025

सुनको मुल्य ह्वात्तै बढ्यो

7 years अगाडी

काठमाडौं, २५ असोज । सुनको मूल्य बढेर आज छापावाला सुन प्रतितोला ५९ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५९ हजार रुपैंयामा किनबेच भईरहेको छ भने चाँदी प्रतितोला ७४० रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

          October 11, 2018 11:41 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...