राजु थापाको आवाजमा प्रेम कटवालको शब्दमा “दिल चोरेर..” बजारमा (भिडियो सहित)
7 years अगाडी
Nepal Drishti
काठमाडौं : चाहाना मिडियाको प्रस्तुतिमा सर्जक तथा गायक प्रेम बहादुर कटवालको “दिल चोरेर भाग्न पाईदैन” बोलको गीत हालै मात्र साङ्गितिक बजारमा आएको छ।
गायक राजु थापा मगरको आवाज रहेको उक्त गीतको शब्द प्रेम बहादुर कटवालको हो भने म्युजिक भिम बिसीले भरेका छन।
सियुन श्रेष्ठको निर्देशनमा मोडल सोनिक रोकाय र जेम्स बिसीले अभिनय गरेको म्युजिक भिडियो ज्ञानेन्द्र शर्माले क्यामेरामा कैद गरेका हुन।
प्रबिन भट्टको सम्पादनमा हाईलाईट्स नेपाल म्युजिक प्रालिको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
भिडियो –
October 12, 2018 12:46 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...