पाँच बाल गायकको आमा बोलको गीत सार्वजनिक (भिडियो )
काठमाण्डौ – आमा लाई लक्षित गरि पाँच बाल गायकले आमा बोलको गीत सार्वजनिक गरेका छन। रोज बर्ड स्कुलमा कक्षा ६ मा अध्यनरत एलेक्स भेटवाल,अाधार भट्टराई,ग्रेस चौलागाईं , अास्रिय ओलि ,रेइसन प्रजापतिको यो पहिलो गीत हो ।बाल गायकको रूपमा अाफुलाई चिनाउन यी बाल गायकहरुले राम्रै मेहेनत गरेको प्रस्ट देख्न सुन्न सकिन्छ ।यश गीतमा शब्द तथा संगीत गायक ,संगीतकार तुलाधर दर्नालको रहेको छ।सबै बालक हरुको राम्रो मेहनत देखेर तुलाधर दर्नालले “अामा”भन्ने गीत दिएको बताउँछन् ।
साथै गीत त्यतिकै मर्म स्पर्शि र महत्त्वपूर्ण रहेको सुन्न सकिन्छ ।यस गीतमा राहुल विश्वकर्मा को संगित संयोजन रहेको भने,अनिल बहादुर नेपाली को छायांकन अनि सम्पादन रहेको छ।भिडियो लाइ तुलाधर दर्नाल ले नै निर्देशन गरेका छन् ।गीतलाइ हाइलाइट्स म्युजिक ले युट्युब मार्फत सार्वजनिक गरेको छ भने द पिक डिजिटल मा गराईएको उत्त गीतलाई षडज प्रोडक्सनले उत्पादन गरेको हो।।।
October 13, 2018 5:40 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।