Wednesday 15th May 2024

यी हुन् अनु मलिककी हट एण्ड सेक्सी छोरी, हेर्नुहोस तस्वीर

6 years अगाडी

एजेन्सी । फिल्ममा सुपरहिट संगीत दिने अनु मलिक ५८ बर्षका भइसके । यो उमेरमा उनलाई यौन उत्पीडनको आरोप लागेको छ । अनु संगीतका अलावा शायरीपनि खुबै गाँउछन् । अनु मलिक फिल्म इंडस्ट्रीमा करीब ४० साल एक्टिव रहेका छन् । आजपनि अनु मलिक बलीउड फिल्मका गीतमा उत्कृष्ट म्यूजिक सजाइरहेका छन् । अनु मलिकले अंजुसँग बिबाह गरेका थिए । उनका दुई छोरी अनमोल मलिक र अदा मलिकपनि निक्कै जवान भएका छन् ।

अब उनका छोरी अनमोलपनि आफ्ना पिताका कै पेसा सम्हाल्न तयार भएकी छिन् । अनमोल मलिकले पिताकै जसरी सिंगिगको करियर अपनाएकी छिन् । अर्की छोरी अदा फैशन इंडस्ट्रीमा धमाल मच्याउने तयारीमा छिन् । २२ बर्षकी अदाले न्यूयॉर्कको पारसन स्कूल ऑफ डिजाइनबाट फैशन डिजाइनिंगको कोर्स पूरा गरेकी छिन् । यी दुवै दिदिबहिनी खुबै सुन्दुर र आकर्षकपनि छन् । उनीहरुका पछिल्ला तस्विर खुबै आकर्षक भनेर चर्चा आइरहेको छ ।

          October 14, 2018 1:37 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...