रामकृष्ण निरौलाको तिहार कोशेली ” लौ फेरी आयो तिहार” ( म्युजिक भिडियो )
7 years अगाडी
Nepal Drishti
काठमाण्डौ -रामकृष्ण निरौलाको तिहार कोशेली ” लौ फेरी आयो तिहार” म्युजिक भिडियो भर्खर मात्र बजारमा आएको छ । गीतको म्युजिक भिडियोलाई निजम केसी फिल्मको ब्यानरमा गाम शहर युटुव च्यानलले बजारमा ल्याएको हो ।
दर्जनौ कलाकारहरुको सामुहिक प्रस्तुति रहेको गीतमा रामकृष्ण निरौला , लक्ष्मण गुरुङ , रोहीत अधिकारी , सीता केसी थापा , इन्दुका गुरुङको स्वर रहेको छ भने रेणुका देवी निरौलाको सब्द रहेको छ । देवेन्द्र नेवाको एरेन्ज, आरसी थापाको निर्देशनमा तयार गरिएको गीतमा संगीत निरौलाको आफ्नै रहेको छ ।
भिडियो –
October 16, 2018 3:52 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...