स्याउले धान्छ दसैं
7 years अगाडी
Nepal Drishti
मुगु – मुगुको छायानाथ–रारा नगरपालिका ४ स्थित कार्कीबडाका महेन्द्र भामले व्यावसायिक रूपमा स्याउ लगाउन थालेको ७ वर्ष बढी भयो । उनको मुख्य अम्दानीको स्रोत नै स्याउ हो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।
असोज पहिलो साताबाट स्याउ बिक्री गर्न सुरु गरेका उनले दसैं खर्च जोहो गरिसके । यस वर्ष उनले डेढ लाखको स्याउ बिक्री गरे । उनको परिवारमा २ छोरा, २ बुहारी, श्रीमती र बुवा छन् ।
छायानाथका कृषि शाखाका योजना अधिकृत केवी रोकायाका अनुसार स्याउ बिक्री गरेर दसैं खर्च जोहो गर्ने किसान धेरै छन् । ‘असोज पहिलो साताबाट टिप्न सुरु गरिन्छ,’ उनले भने, ‘किसानले चैतसम्म स्टोर गरेर बिक्री गर्छन् ।’
October 16, 2018 4:10 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...