

विश्कै सुन्दर यूवतीका हट एण्ड सेक्सी तस्वीर (फोटोफिचर)

एजेन्सी । हालै अमेरिकी वैज्ञानिकहरुले यो रिक्ततालाई पूरा गर्दै अभिनेत्रीहरुको सुन्दरता मापन गरेका छन् । वैज्ञानिकहरुले विभिन्न मापदण्डका आधारमा दुनियाँकी सबैभन्दा सुन्दर तथा पर्फेक्ट महिला पत्ता लगाएका छन् ।
अमेरिकाको टेक्सास विश्वविद्यालयका शोधकर्ताहरुले विश्वका कैयौँ मोडेलहरुमाथि गरेको शोधमा उनीहरुका उचाइ, वजन, कपालको लम्बाइमा अनुहारको आकार आदिका आधारमा विश्लेषण गरेका थिए । जसबाट केली रुक विश्वकै सबैभन्दा परफेक्ट फिगरवाला मोडेल ठहरिएकी छिन् ।
केलीको शरिर एक पूर्ण फिगरका सबै मापदण्डमा खरो उत्रिएको वैज्ञानिकहरुको भनाई छ । बेलायती अभिनेत्री केली एक मोडेल, डिजाइनर तथा टेलिभिजन प्रस्तोता पनि हुन् ।
हालै हलिउडका केही अभिनेत्रीहरुको निर्वस्त्र तस्वीर सार्वजनिक भएको खबर आएको थियो र त्यसमा केलीको पनि नाम थियो । जसका कारण उनी तनावमा थिइन् । यद्यपि केलीको वजन अलिक बढि भएको उनका प्रसंसकहरुको गुनासो रहने गरेको छ । तर वैज्ञानिकहरुले भने ३२ वर्षकी यी अभिनेत्रीलाई दुनियाकै परफेक्ट फिगरवाला महिला घोषित गरेका छन् । तर हालै उनीपनि खुबै ग्ल्यामरमा देखिएकी छिन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

