भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरी काठमाडौंमा
7 years अगाडी
Susma Dhakal
काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी (भाकपा) का महासचिव सीताराम यचुरी र केन्द्रीय सदस्य जोगेन्द्र शर्मा बिहीबार नेपाल आइपुगेका छन् । नेपाल कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव यचुरी बिहीबार काठमाडौँ आएका हुन् ।
उनले नेपालमा रहँदा राजनीतिक नेतृत्वसँग भेटघाट गर्नुका साथै यही कात्तिक १० गते नेकपाले आयोजना गर्ने चियापानमा पनि सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।
यहाँ रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्नेछन् । साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्ने सो पार्टीले जनाएको छ ।
October 25, 2018 11:37 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...