Friday 13th February 2026

प्रचण्ड आज भारत जाँदै, यस्तो छ भेटघाटको कार्यतालिका

7 years अगाडी

काठमाडौँ, ९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार नयाँ दिल्ली जाने भएका छन् ।अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार विहान गएर नयाँ दिल्लीको एक कार्यक्रममा सहभागी भई साँझ काठमाडौँ फर्कनेछन् ।

भारतीय सत्तारुढ पार्टी (भाजपा)द्वारा सञ्चालित थिंक ट्याङ्क इण्डिया फाउण्डेशनको कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली जान लागेका हुन् ।
इण्डिया फाउडेशनलेनेपाल–भारतको पछिल्लो सम्बन्धका बारेमा वहस गराउँदैआएको छ । दुई महिनाअघि पनि अध्यक्ष प्रचण्ड भारत भ्रमणमा गएका थिए ।

          October 26, 2018 10:56 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...