हरेक महिलाले श्रीमानसँग लुकाउँछन् यी ६ कुरा
काठमाडौँ । नेपाली समाजमा महिलालाई पेटमा कुरा अड्याउन नसक्ने जातका रूपमा लिइन्छ। त्यसैले गोप्य वा अप्ठ्यारो कुरा पत्ता लाउन महिलालाई प्रयोग गर्ने गरिन्छ । तर हरेक महिलाहरू जोसँग जेसुकै भने पनि आफ्ना श्रीमानसंग यी ६ कुरा कहिल्यै खोल्दैनन् ।
यस्ता छन् महिलाले श्रीमानसँग लुकाउने ६ कुराहरु
विवाहभन्दा पहिला कति पुरुषसँग यौन सम्बन्ध भयो भन्ने कुरा महिलाहरू आफ्ना श्रीमानलाई कहिल्यै भन्दैनन् । कसैले नशामा बताए अर्कै कुरा हो। श्रीमतीले श्रीमानको पर्फमेन्सका बारेमा सबै कुरा आफ्ना वेस्टफ्रेन्डको विस्तारामा बताउँछन् । तर श्रीमानले यस्तो कुरा शेयर गर्न खोज्दा उनले इन्कार गर्छिन्।
श्रीमती चाहे पुरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधैँ तपाईबाट चाहुरिएको र नराम्रो छालालाई लुकाउने कोसिस गर्छिन्। श्रीमान् श्रीमतीबीच जतिसुकै गहिरो सम्बन्ध होस् तर, यदि उनलाई श्रीमानबाट कुनै दुःख पाइन् भने उनी आफ्ना पूर्व प्रेमीका बारेमा सोच्ने गर्छिन् र आफ्नो श्रीमानको तुलना ती पूर्व प्रेमीसँग गर्छिन्।
महिलाहरू सधैँ चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् । यसकारण उनीहरू हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन्।
श्रीमती आफ्नो श्रीमानको सधैँ जज गर्छिन् । यसले के देखाउँछ भने महिलाहरू सधैँ पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । यस्तै, कैयौँपटक श्रीमानमाथि हुने शंकालाई दुर गर्नका लागि उनीहरू निकै ध्यान पुर्याउँछन्।
October 31, 2018 12:01 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा