आज पनि घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कति पुग्यो ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा आज सुनको भाउ २ सय रुपैयाँले घटेको हो।
मंगलबार प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
October 31, 2018 2:15 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...