सुन्दै अच्चमै लाग्दो : लाखौँको गहना लगाएर बिरालो भयो गायव
एजेन्सी । गरगहना लागाउने शोख मानिसलाई हुनु त स्वभाविक हो । मानिसहरुले आफ्नो शोख पुरा गर्न कै लागि लाखौँ मूल्य बराबरको गर गहना लगाउने गरेका छन् । पैसाले पुगे सम्म मानिसहरुले गहना लगाउने गरेका हुन्छन् ।तर हामी आज तपाईहरु लाई यस्तो बारेमा जानकारी गराउदै छौ । जो सुन्दैमा अच्चमै लाग्दो छ ।
भारतमा यस्तो बिरालो छ । जसले बिरालो पुरैलाई गहनाले ढाकेको छ । यो खबर पहिलो पटक भारतको राजस्थानबाट सार्वजनिक भएको हो ।सुनका गहनाले ढाकीएको बिरालो फोटो खिच्न खोज्दा फरार बन्न पुगेको भारतीय सञ्चार माध्यम इन्डियालाइभ टुडेले उल्लेख गरेको छ ।समाचारका अनुसार राजस्थानकी फूलारामकी श्रीमती र उनका छोरीछोरीले सो बिरालोलाई सुनका गहनाले ढाकी दिएका थिए ।
बिरालो फोटो खिच्न खोज्दा फरार भएको जनाइएको छ । सो गहना लगाएर बिरालो गाएब भएपछि बिरालोका मालिकहरु तनावमा नै परेका थिए । जसका कारण उनिहरु प्रहरीकोमा नै पुगेका थिए। प्रहरीले भने गाउँलेले नै गहनाका लागि बिरालो लुकाएको हुन सक्ने अनुमान गरेको छ ।
November 15, 2018 12:50 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन