यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । नेपाली बजारमा यो साताको सुरुवातबाट घट्दै आएको सूनचाँदीको मूल्य आज (शुक्रबार) भने स्थिर छ। साताको पहिलो दिन आइतबार प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा घटेर ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो साताको सुरुवातबाटै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। साताको पहिलो दिन आइतबार ७ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको आजसम्म आइपुग्दा घटेर ७ सय १५ रुपैयाँमा पुगेको छ।
November 16, 2018 2:25 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...