Sunday 9th November 2025

सुनको भाउ घट्यो, यति छ आज

7 years अगाडी

काठमाडौं – सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

हिजो तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको हो । यस्तै चाँदी तोलामा १० रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

          November 20, 2018 12:33 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...