Sunday 9th November 2025

ओडिशामा बस दुर्घटना, १२ को मृत्यु

7 years अगाडी

एजेन्सी, ५ मंसिर । भारतको ओडिशामा भएको सडक दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ । ओडिशाको कटकमा मंगलबार भएको दुर्घटनामा २० जना भन्दा बढि घाइते भएका छन् ।

घाइते सबैको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार बसको अगाडी आएको भैसी जोगाउने क्रममा चालकले नियन्त्रण गुमाउँदा बस पुलभन्दा झन्डै ३ सय मिटर तल नदिमा खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।

          November 21, 2018 11:52 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...