नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस् कति पुग्यो ?
6 years अगाडी
Susma Dhakal
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ। गतहप्ता केही उतावचाढाव देखिएको सुनको मूल्यमा यो साताको पहिलो दिनमै गिरावट आएको हो।
शनिबार प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ सय रुपैयाँले घटेर ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि पनि बढेको छ। आज चाँदी ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
November 25, 2018 12:13 pm | अर्थप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा किरातीहरुको महान चाड चासोक तङ्नाम/साकेला उधौली / रापवा श्यादर पिदार भव्य आयोजना हुने
सुनकाे भाउ दुई दिनमा १८ हजार पाँच सय रुपैयाँले घट्यो
रक्तदान कार्यक्रम आयोजना गर्दै पत्रकार महासंघ कुवेत
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
दरबारमार्गको सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक लाख जरिमाना
दरबारमार्गमा एमालेको सभा : कोटेश्वर र माइतीघरमा पनि छुट्टाछुट्टै प्रदर्शन, ट्राफिक व्यवस्थापन भद्रगोल
भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान शुरू भएपछि पर्यटन व्यवसायी उत्साहित
नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै
Loading...