जेल भित्र कैदिहरु खनिरहेका थिए, अचानक यस्तो चिज देखियो
एजेन्सी । बुल्गेरियाको एक जेलमा खोदाईको काम भइरहेको थियो, यसैक्रममा कैदिहरुलाई एक अनौठो आवज सुनियो । त्यसपछि उनीहरुले आफ्नो काम रोके । कदिहरुले जब माटो हटाएर हेले त्यहाँ त माटोका २ घडा खेदिए ।
घडा चाँदीका सिक्काले भरिएका थिए । सो स्थानबाट तुर्क साम्राज्यका करिब ८ किलो चाँदीका सिक्का पनि फेला परे । यो स्टोरी बुल्गेरियाको प्लेभेन सहरको हो जहाँको जेलमा खोदाईको काम चरिहरको थियो । यसक्रममा करिब ३० सेन्टीमीटरको खोदाई भया कैदिहरुलाई अनौठो आवाज सुनियो ।
त्यसपति उनीहरुले माटो हटाएर हेरे । त्यहाँबाट ७ हजार ४६ वटा चाँदीका सिक्का फेला परे । जसको तौल ८ केजीभन्दा धेरै थियो । यी सिक्का तुर्ककालिन हुन् । ती सिक्काबारे जानकारी दिँदै पुरातत्व विभागका अधिकारी भ्लादिमिर नेबडेनोभले सबै सिक्का फरक फरक समयका भएको भन्दै धेरै वर्षमा सिक्का जम्मा गरिएको हुनसक्ने बताए ।
November 30, 2018 10:39 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन