Tuesday 21st May 2024

राष्ट्रपति आउँदा उडाउन रद्द

5 years अगाडी

काठमाडौँ, २१ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आका र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए ।

कतार एयरवेजको भीभीआइपी उडान बिहान ११.०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् । उक्त विमान काठमाडौंमा १०.०८ मा अवतरण गर्ने भनिएामा आधा घण्टा ढिलो भएको थियो ।
त्यसपछि आधा घण्टाको लागि सबै व्यवासायिक उडान रोकिएका थिए ।

          December 7, 2018 9:26 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...