Friday 17th May 2024

वनजङ्गल सहकारिताका लागि दक्षिण कोरियाली अधिकारीहरू प्योङ्गयाङमा

5 years अगाडी

सोल, २१ मङ्सिर : दक्षिण कोरियाली सरकारका विज्ञहरूको एक समूह उत्तर कोरियाको राजधानी प्योङ्गयाङ भ्रमणमा जाने भएका छन् । दुई कोरियाको वनजङ्गल सहकारिताको दक्षिण कोरियाली सरकारको एक समूह त्यहाँ पुग्न लागेका सोलस्थित एकीकरण मन्त्रालयले जानकारी दिएको छ । वनजङ्गलसम्बन्धी दशजना विज्ञको एक प्रतिनिधिमण्डल तीनदिने भ्रमणका क्रममा आगामी ११ डिसेम्बरमा प्योङ्गयाङ पुग्न लागेको समाचारमा जनाइएको छ ।

          December 7, 2018 4:09 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...