Tuesday 21st May 2024

आज प्रिमियर लिगमा आठ खेल हुँदै

5 years अगाडी

काठमाडौँ, २२ मंसिर । आज बेलुका प्रिमियर लिगमा आठ खेल हुँदैछन् ।विशेष खेलका रुपमा चेल्सी भर्सेस म्यानचेस्टर सिटीको खेल रहेको छ ।यस सिजन अपराजित रहेको म्यानचेस्टर सिटीलाई पराजित गर्ने दाउमा चेल्सी रहेको छ ।

अंकदुरी कम गर्न पनि सिटीलाई हराउनै पर्ने दबाब चेल्सीलाई रहेको छ । १५ खेलमा ४१ अंक जोडेको सिटीलाई चेल्सीको मैदानमा खेल जित्न कठिन हुने अनुमान गरिएको छ । चेल्सीको ३३ अंक रहेको छ । आज हुने अन्य खेलको सुचीहरु यस्तो रहेको छ ।

          December 8, 2018 9:24 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...