साउदी अरबको दम्मासबाट भातको कोच्चि आती फ्लाइटमा एक बच्चाको जन्म भएको छ।
7 years अगाडी
Susma Dhakal
महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो । जेट एयरवेजले यस बच्चालाई जीवनभर विमान यात्राका लागि फ्रि टिकट दिने घोषणा गरेको छ ।
जेट एयरका अनुसार यस बच्चाको जन्म ३५ हजार फीटको उचाइमा भएको थियो मुम्बई विमानस्थलमा अवतरण गरिएपछि आमा र बच्चा दुवैलाई होली स्पिरिट अस्पतालमा भर्ती गराइएको थियो ।
जेट एयरवेजले यस बच्चाका लागि एक फ्री पास जारी गरेको छ । जसको प्रयोगबाट उनले जतिपनि यात्रा गर्न सक्नेछन् । जेट एयरवेजको फ्लाइटमा यो पहिलो पटक भएको हो , जब कुनै बच्चा उडान भइरहेको बेला जन्म लिएको छ ।
यसअघि अफ्रिल २०१७ मा तुर्की एयरलाइन्सको एक विमान एक महिलाले एक बच्चालाई जन्म दिएकी थिइन् । यस बच्चाको जन्म दिने क्रममा क्याविनका क्रु मेम्बरले सहयोग गरेका थिए ।
December 11, 2018 10:20 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
Loading...