तातो पानीमा डुबेर खुर्सानी खाने प्रतियोगिता
तपाईंहरुले अनेक प्रकारका प्रतियोगितामा सहभागिता जनाउनुभएको होला । यदि सहभागिता जनाएको नभएपनि दर्शक बनेर त्यसको मजा भने पक्कै लिनुभएको होला । धेरै प्रतियोगितामा दर्शकले भन्दा प्रतियोगिले त्यसको बढी आनन्द लिईरहेका हुन्छन् ।प्रतियोगितामा प्रतियोगिनै हाबी हुने भएकाले पनि पनि त्यसको आनन्द त्यसले नै लिने गरेको छ ।
तर कतिपय प्रतियोगिता त्यस्ता हुन्छन्, जहाँ प्रतियोगिले भन्दा दर्शकले बढी आनन्द लिईरहेका हुन्छन् । सहभागी प्रतियोगिलाई प्रतियोगिताको नियम पालना गर्न निकै अप्ठ्यरो भइरहेको हुन्छन् ।तर दर्शक दिर्घामा बसेर आनन्द लिनेलाई छुट्टै मज्जा हुन्छ । चीनमा त्यस्तै खालको एउटा प्रतियोगिता भएको छ । ‘खुर्सानी खाने’ प्रयितोगिता ।
खुर्सानी प्रतियोगितामा सहभागीहरुको फोटोमा हेरेर पनि थाहा पाउन सकिन्छ यो प्रतियोगिता कती रोचक छ ।तातो पानीमा खुर्सानीमा राखिएको छ । प्रतियोगिहरु तातो पानीमा अर्ध डुबेर राखिएको खुर्सानी खानुपर्ने नियम बनाईको छ । खुर्सानी खाने समय पनि तोकिएको छ । तोकिएको समयमा जसले धेरै खुर्सानी खान्छ उ नै विजय हुनेछ ।
December 11, 2018 10:33 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव