भारतका राष्ट्रपति म्यानमारको भ्रमणमा
7 years अगाडी
Susma Dhakal
याङ्गुन, मङ्सिर :भारतका राष्ट्रपति रामनाथ कोविन्द औपचारिक भ्रमणका लागि सोमबार म्यानमार आइपुग्नु भएको छ । भ्रमणका क्रममा भारतीय राष्ट्रपति कोविन्दले म्यानमारका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको अधिकारीहरूले जनाएका छन् । उहाँले आफ्ना समकक्षी यु विन मिन्ट र म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सू कीसँग विषेश छलफल गर्ने कार्यक्रम रहेको छ ।
उहाँहरूबीच विषेश गरेर दुईपक्षीय सम्बन्ध, आपसी हित, व्यापार तथा आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
कतिपय साझा स्वार्थ र परियोजनाहरूमा सहकार्य गर्ने र अन्तर्राष्ट्रिय चासोका विषयसँगै आतङ्कवादविरुद्धको लडाइँका बारेमा पनि छलफल हुने तय भएको समाचारमा जनाइएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...