घट्यो सुनको मुल्य, हेर्नुहोस् यस्तो छ आजको भाउ
7 years अगाडी
Susma Dhakal
काठमाडौँ ,आज बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा घटेको छ ।हिजो तोलामा ५ सय रुपैयाले बढेको सुनको मुल्य आज तोलामा २ सय रुपैयाले घटेको हो ।
हिजो प्रतितोला ६० हजार रुपैयामा किनबेच भएको छापावाला सुनको मुल्य आज तोलामा २ सय रुपैयाले घटेर प्रतितोला ५९ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ५ सय रुपैंयामा किनबेच भइरहेको छ ।त्यसैगरी आज चाँदीको मुल्य प्रतितोला ७ सय ३० रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।
December 12, 2018 2:20 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...