विश्वमै ठूलो नितम्ब भएकी यी महिला हेर्नुहोस कत्रो होला उनको नितम्ब (भिडियो सहित)
विश्वमा अनेक थरीमा मान्छे हुन्छन् र उनीहरुको शोख पनि अनेक थरीकै हुन्छन् । स्विडिस मोडेल यस्ती मोडल हुन्, जसको नितम्ब दुनियाँमा सबैभन्दा ठूलो छ ।मानिसका रुचि पनि भिन्न–भिन्न हुन्छन् रु कसैलाई जिरो फिगर बनाउने ध्याउन्न छ त कतिलाई आफ्नो हिप बढाउने शौख । एकजना स्विडिस मोडेलको बारेमा थाहा पाउँदा तपाई पनि अचम्मै पर्नुहुन्छ । आखिर यी मोडेलले के गर्न चाहन्छिन् ?
नतासा क्राउन नामकी यी मोडेलको नितम्ब यति ठूलो छ कि उनको हिपको अगाडि फ्रिजको आकार पनि फुच्चे हुन्छ । यी दुनियाँकै सबैभन्दा ठूलो नितम्ब भएकी मोडेल हुन् । तर उनी आफ्नो नितम्बलाई अझै बढाउन चाहन्छिन् ।
२५ वर्षकी नताशाको हिपको आकार अहिले ८० इन्चको छ । उनले नितम्ब बढाउन धेरैपटक सर्जरी गराइन् । अब पनि सर्जरी गराएमा उनको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने चेतावनी डाक्टरहरुले दिएका छन् ।
५ फिट १० इन्च अग्ली नताशा इन्स्टाग्राममा पनि सेलिब्रेटी छिन् । उनका ३ लाख १८ हजार फलोअर्स छन् । फेसबुकमा पनि लाखौँ फलोअर्स रहेका छन् । अमेरिकाको एक रियालिटी टीभी शोका क्रममा उनले आफ्नो भीमकाय हिप निकै सुन्दर रहेको र आफूले घटाउन नचाहेको बताएकी छन् । आफ्नो भीमकाय नितम्बका कारण अहिलेसम्म धेरैवाट कर्सुी तथा बेड भाँचिएको खुलासा पनि उनले गरेकी छिन् ।
January 6, 2019 12:31 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार