श्रीमतीले यौनसम्पर्क गर्न नदिएको झोँकमा श्रीमानले चक्कुले काटे आफ्नै लिङ्ग !
7 years अगाडी
Susma Dhakal
एजेन्सी । भारतको उत्तर प्रदेशका एक व्यक्तिले आफ्नो लिङ्ग काटेका छन् । उनले आफ्नी श्रीमतीको झोँकमा आफ्नो लिङ्ग काटेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीमतीले सम्भोग गर्न नदिएपछि घाँसी राम नाम गरेका ब्यक्तिले रिसको झोँकमा आफ्नो लिङ्ग काटेका हुन् ।घाँसी राम राति रक्सी खाएर घर आएका थिए र श्रीमतीलाई यौनसम्पर्क राखौँ भनेर प्रस्ताव राखेका थिए ।
घाँसी रामले यौनसम्पर्क राखौँ भनेर प्रस्ताव राख्दा श्रीमतीले अस्वीकार गरेपछी उनले भान्सामा गई चक्कुले आफ्नो लिङ्ग दुई टुक्रा पारेका हुन्। उनीहरुका दुई छोरा र एक छोरीसमेत छन् ।उनीहरुको विवाह भएको १८ वर्ष भइसकेको थियो ।
January 6, 2019 3:20 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
Loading...