नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ घटेको छ। साताको पहिलो दिन सुन तोलामा २ सय रुपैयाँले घटेको हो। हिजो प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै हिजो ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि घटेको छ। हिजो प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ७ सय ६० रुपैयाँमा बारोबार भइरहेको महासंघले जनाएको छ।
January 13, 2019 1:12 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...