डुङ्गा दुर्घटनामा १७० जनाको मृत्यु
7 years अगाडी
Susma Dhakal
एजेन्सी, ६ माघ । स्पेनको भू–मध्ये सागरमा आप्रवासीहरु चढेको दुईवटा डुङ्गा डुब्दा कम्तीमा १ सय ७० जनाको मृत्यु भएको छ ।लिवियाको तटीय क्षेत्रमा आप्रवासी चढेको एउटा डुङ्गा दुर्घटनामा परी १ सय १७ जनाको मृत्यु भएको हो भने अल्बेरियन समुद्री क्षेत्रमा अर्को डुङ्गा दुर्घटनामा ५३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आप्रवासी सवार डुङ्गा दुर्घटनाबारे इटालियन सुरक्षाकर्मीले जानकारी दिएपछि मोरक्को र स्पेनका अधिकारीहरुले डुङ्गाको खोजी गरिरहेका छन् । सन् २०१८ मा मात्रै भूमध्यसागर पार गर्ने प्रयास गर्दा २ हजार २ सय भन्दा बढी आप्रवासीको मृत्यु भएको थियो । इटली लगायतका युरोपेली मुलुकले आप्रवासी प्रवेशमा कडाइ गरेसँगै अवैध त्यहाँ पुग्न खोज्नेहरू बढ्दै गएका छन् ।
January 20, 2019 12:03 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...