सालीको प्रेममा पागल भएपछि पुगे ससुराल, गरे यस्तो काण्ड कि मच्चियो बबाल
साली भिनाजुको नातालाई सधैं मजाकको विषय बनाइन्छ । यी दुईले एक अर्कालाई जिस्क्याइरहन्छन् भन्ने मान्यता हाम्रो समाजमा छ । तर, एक भिनाजुले भने सालीको प्रेममा यस्तोसम्म गरेका छन् जुन अरुले सोच्न पनि सक्दैनन् । भारतको उत्तर प्रदेश बुलंदशहरका ती व्यक्तिले ससुराली पुगेर बबाल मच्चाइदिएका छन् ।
यहाँको पिलखुवा निवासी राजेश नामका युवकले ७ वर्ष पहिले बिहे गरेका थिए । बिहेको केही दिनपछि नै राजेशको आफ्नी सालीसँग प्रेम भयो । जब परिवारले यसबारे थाहा पाए त्यतिबेलासम्म उनीहरु प्रेममा धेरै डुबिसकेका थिए । दुवैले सँगै जिउने मर्ने कसम खाइसकेका थिए । श्रीमानको यो सम्बन्धको बारेमा थाहा पाएपछि राजेशकी श्रमितीले यसको विरोध गरिन् ।
राजेश हालै आफ्नो ससुराली गएका थिए । यहाँ राजेशकी पत्नीले राजेश र आफ्नी बहिनबिीचको सम्बन्धको विरोध चर्को रुपमा गरिन् । पत्नीको यो विरोध राजेश र उनकी सालीले सहनै सकेनन् । त्यो रात सबै सुते । भोलिपल्ट बिहान उठ्दा राजेश र उनकी साली दुवै मृत थिए । प्रहरीले जानकारी दिएअनुसार यी दुईले विष पिएर आत्महत्या गरेका थिए ।
January 20, 2019 4:02 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार